
NEPALESE ASSOCIATION OF WILTSHIRE
(NAW)
नेपाली समाज विल्शायर

MTM Award Winner 2019, 2020 & 2021
नेपाली समाज विल्शायर, उप-समितिद्वारा £7,000 रकम ग्रेट वेस्टन हस्पिटल स्विण्डनलाई हस्तक्षरण

स्विण्डन, बेलायत - नेपाली समाज विल्शायर (Nepalese Association of Wiltshire, NAW) उप-समितिका जेष्ठ नागरिकहरु द्वारा गत शनिबार, २८ अप्रिल २०१८ को दिनमा बोकहर्सट कम्युनिटी हलमा सम्पन्न भएको ब्रैटर फ्युचर (Brighter Future) नामक कल्याण्कारी कार्यक्रम (Charity Program) को लागि कुल रकम सात हजार पाउण्ड (£7,000) जम्मा गर्न सफल भएका छन । Great Western Hospital Swindon, क्यान्सर उपचारको लागि चाहिने महत्वपुर्ण उपकरण RADIOTHERAPY खरीद सहयोगर्थाको उठेको यस रकम अहिले सम्मकै ठुलो रकम रहेको पुष्टि रहेको छ।
यसै रकमलाई हस्तक्षरण गर्नको लागि नेपाली समाज विल्शायरका उप-समिति जेष्ठ नागरिकहरु द्वारा शुक्रबार २५ मे २०१८ का दिन बर्कह्रस्ट कम्युनिटि हलमा एक विषेश कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा विशिष्ठ अतिथिहरु, स्वीण्डनका सांसद रोबर्ट बक्ल्याण्ड (Robert Buckland), नव-निवार्चित स्विण्डनका मेयर जुनाब अली (Junab Ali), काउन्शिलर मोरिन पेनि (Maureen Penny), लगायत स्विण्डन बरोह् (Swindon Borough) का उच्च व्यक्तित्वहरुको उपस्थिति रहेका थिए। कार्यक्रमका मुख्य अतिथि रहेका स्विण्डनका मेयर जुनाब अली ले आफ्नो मन्तव्य राख्नु हुदै, यस उदार्णिय कार्य हाल सम्मकै नेपाली समाज विल्शायर ले दिएका अति उल्लेखिनिय देन रहेको भन्नु हुदै समाजलाई भविष्यमा पनि यसरी नै स्विण्डनमा यसको पाउच फराकिलो पारी लैजना हुन अग्रह गर्नु भएको थियो। यस रकमको चेक उप-समितिका संयोजक दुर्गासिंङ द्वारा ग्रेट वेस्टन हस्पिटलका उपस्थित प्रतिनिधिलाई हस्तक्षरण गर्नु भएको थियो। यस च्यारीटिको गन्तब्यलाई अझ नजिक पुराई दिनु हुने सम्पुर्ण नेपाली समाज विल्शायर उप-समितिका जेष्ठ नागरिकहरु लगायत सबै सदस्यहरुलाई प्रतिनिधिद्वारा विषेश धन्यबाद राख्नु भएका थिए।
नेपाली समाज विल्शायर उप-समितिका अनुरोधमा यस कार्यक्रमलाई दुबै चरणहरुमा केही तवरहरुमा मदत पुराईदिनु हुने नेपाली समाज विल्शायरका अधक्ष्य लाल शिरिस, सचिब मन्जु बुरा मगर, सह-सचिब भवानी गुरुङ् लाई उप-समितिका सचिब रन्जन मल्लद्वारा धन्यबाद ज्ञ्यापन टक्र्याउनु भएको थियो।
“जय नेपाली समाज विल्शायर”
Check out the photos album
![]() | ![]() | ![]() |
---|---|---|
![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() |
![]() | ![]() | ![]() |