top of page

NAW Information Day 2019

NAW Information Day 2019.jpg

यहाँहरू सम्पूर्णमा नमस्कार,
 

यहाँहरूको जानकारीको लागी NAW सुचना सभा (information day) २४ फ़ेब्रूएरी २०१९, आइतबारको दिन हुन गई रहेको छ।  विभिन्न वक्ताहरूले यस दिनमा हाम्रो नेपालीहरूलाई उपयुक्त तथा ज़रूरी information दिनुहुनेछ। वक्ताहरू:

१. Capt Gary Ghale - पेंसन तथा बेनिफ़िट हरूको बारेमा जानकारी 
२. Sgt David Tippetts - अपराध तथा anti social behavior को बारेमा जानकारी
३. Ms Pramila Mukhiya - health and well-being
४. जुम गुरुंग - SSAFA
५. डॉक्टर नगेन्द्र ठकुरी-  स्वास्थ्यको सम्बन्धी

यस कार्यक्रममा प्रवेश निशुल्क र £५ मा खानाको ब्यवस्था गरिने छ।

कृपया यहाँहरू सम्पूर्णले यस कार्यक्रममा उपस्थित भईदिनुहोला तथा आफुले चिन्नुजान्नु हुने सम्पूर्णलाई सुचित पनी गरीदिनु हुन आग्रह गर्दछु।

सधन्यवाद
मंजु  (सचिव, NAW)

bottom of page