
NEPALESE ASSOCIATION OF WILTSHIRE
(NAW)
नेपाली समाज विल्शायर

MTM Award Winner 2019, 2020 & 2021
Fri, 11 May
|Buckhurst Community Hall, SN3 3BS
Create Studios को - 'मलाई पनि हेर्नुहोस' परियोजना
Create Studios ले 'मलाई पनि हेर्नुहोस्' नामक एउटा नयाँ परियोजना शुरु गरेको छ । एस परियोजना मार्फत स्विन्डनको बिबिध समुदायको सम्रिद्ध सँस्क्रिती र प्रवासि ईतिहासलाई ब्यापक रुपमा झल्क्याउने लक्ष्य रहेको छ । स्विन्डनको स्थानिय स्टुडियोहरु र विल्शायर अंद स्विन्डन हेरिटेज सेन्टर (विल्शायर तथा स्विन्डन सम


Time & Location
11 May 2018, 10:00
Buckhurst Community Hall, SN3 3BS, Swindon, UK
Guests
About the event
Create Studios ले 'मलाई पनि हेर्नुहोस्' नामक एउटा नयाँ परियोजना शुरु गरेको छ । एस परियोजना मार्फत स्विन्डनको बिबिध समुदायको सम्रिद्ध सँस्क्रिती र प्रवासि ईतिहासलाई ब्यापक रुपमा झल्क्याउने लक्ष्य रहेको छ । स्विन्डनको स्थानिय स्टुडियोहरु र विल्शायर अंद स्विन्डन हेरिटेज सेन्टर (विल्शायर तथा स्विन्डन सम्पदाए केन्द्र) सँगको हाते मालोमा यो परियोजना अगाडि बढाइएको हो ।
Create Studios ले नेपाली समाज विल्शायर लाई एस परियोजनामा भाग लिन प्रस्ताव राखेको छ । हामी स्विन्डनका नेपालीहरुको लागि आफु, आफ्नो समुदाय र ईतिहासलाई स्विन्डनबासी माझ मात्र नभएर बाहिर पनि चिनाउने यो उत्तम मौका हो । एस प्रोजेक्ट मार्फत छोटो चलचित्र तथा वृत्तचित्र लगायत फोटो, अडियो रेकोर्डिङ हरु बनाइयिने छन जुन अन्य बिबिध समुदायहरुसँग सार्वजनिक प्रदर्शनी मा देखायिने छन ।
एही आउने 11 May 2018 को दिन एस प्रोजेक्टका लिड दिदेम बकहर्शट कम्युनिटी सेन्टरमा आउनुहुने छ र इछुक माहानुभाबहरुसँग साक्छ्यत्कर गर्नु हुनेछ। एस दिनको कार्यक्रममा नेपाली समाज विल्शायरको तर्फ बाट हामीले दिदेम तथा इछुक माहानुभाबहरुलाई मद्दत गर्ने छौ । एदी यहाँहरु छोटो चलचित्र, वृत्तचित्र अथवा फोटोहरु मार्फत नेपाली समाजको सँस्क्रिती र ईतिहासको प्रतिनिधित्व गर्न चाहनुहुन्छ भने कृपया NAW का सचिब सुश्रि मन्जु बुरा लाई सम्पर्क गर्नु होला। इछुक माहानुभाबहरुलाई भाषासँग मद्दत् गर्नका लागि हामी उपस्थित हुनेछौ ।
यहाँहरूले आफ़्नो पोशाक, military मेडल, पुराना फोटोहरू ल्याएर आफ़्नो कहानी बताउन सक्नु हुनेछ ।
यहाँहरुलाई अग्रिम धन्यवाद