top of page

Sat, 09 Mar

|

Buckhurst Community Centre

अन्तर्राष्ट्रिय नारी दिवस

NAW ले अन्तर्राष्ट्रिय नारी दिवसको कार्यक्रम 9 मार्च 2019 मा आयोजना गर्ने जानकारी गराउन चाहन्छु. Balance for better (प्रगतिका लागी संतुलन) को नारा लाई कदर गर्दै हाम्रो समाजको युवतीहरुले (youth), महिला उपसमितिको रेखदेखमा आयोजना गर्नुहुने यस कार्यक्रमले कार्यशाला गोष्ठीको रुप लिनेछ

Registration is Closed
See other events
अन्तर्राष्ट्रिय नारी दिवस

Time & Location

09 Mar 2019, 10:00

Buckhurst Community Centre, Burghley Cl, Swindon SN3 3BS, UK

Share this event

bottom of page