top of page

Fourth Executive Committee 2012 - 2014

चौंथो कार्य  समिति २०१२ - २०१४

Highlights in 2012 - 2014

  • Mr Dhan Budhathoki and Mr Maitakumar Limbu secured Gurkha Integration Fund from Council to support Senior Citizens and pay for their hall bookings for two years.

  • The fund also used to train professional CELTA teachers to teach English to Nepalese in Swindon.

  • Mr Jum Bahadur Gurung acquired free bus passes for underage senior citizens.

  • NAW Housing Project commenced.
     

सन २०११ - २०१४ का उपलब्धीहरु

  • श्री धन बुढाथोकी र श्री मैत कुमार लिम्बु द्वारा काउन्सिल बाट पैसा निस्काशीत गरी सो रकमले जेष्ठ नागरिक भेलाको लागि 2 बर्षको लागि हल बूकिङ गरिएको थियो ।

  • युवा शिक्षक शिक्षिकाहरु लाई आधिकारिक रुपमा अङ्रेजी पढाउने तालिम (CELTA) दिनका निम्ती काउन्सिल बाट रकम निस्कासित गरिएको थियो । एन.ए.डब्लु मा ३ जना योग्य र प्रशिक्षित अङ्रेजी शिक्षक र शिक्षिकाहरु रहेका छन ।

  • श्री जुम बहादुर गुरुङ द्वारा कम उमेरका जेष्ठ नागरिकहरुको निम्ती निशुल्क बस पासको ब्यबस्था गरिएको थियो ।

  • एन.ए.डब्लु को भवन निर्माण परीयोजनाको शुरुवात गरिएको थियो ।

bottom of page