Second Executive Committee 2008 - 2011

दोस्रो कार्य  समिति २००८ - २०११

Achievements in 2008 - 2011

  • Institutionalised Seniors Citizens to help organise and bring together older generations in Swindon (proposed and established by Late Mr Khem Thapa and Mr Rajankumar Chhetri).

  • Swindon Cup founded – 28 football teams participated in the tournament ! Volleyball was organised for fun.

  • Participation in Swindon Mela initiated as a first step towards local involvement. Our culture was showcased.

 

सन २००८ - २०११ का उपलब्धीहरु

  • स्वर्गिय श्री खेम थापा र श्री राजनकुमार छेत्री द्वारा जेष्ठ नागरिक संगठनको स्थापना गरिएको थियो

  • स्विन्डन कपको स्थापना गरिएको थियो - स्थापित भएको बर्ष २८ वटा फूटबल टिमहरुले प्रतियोगितामा भाग लिएका थिए, भलिबल पनि खेलाइएको थियो ।

  • स्विन्डन मेलामा नेपाली समुदायले भाग लिने बन्दोबस्त गरिएको थियो  । हाम्रो सँस्कृतिक र जातिय पहिचानहरु मेलामा प्रस्तुत गरिएको थियो ।

Our Sponsoring Partner

Please leave your comment